12/04/2024
बितेको वर्ष भुलिहालौं (२०८० साल)
आउनेबाला वर्षलाई अंगालौं। (२०८१साल)
गर्दछु म भगवानसँग प्रार्थना
यस वर्ष सबै इच्छाहरु पुरा होस् ।।
तपाईलाई नव वर्षको धेरै नै शुभकामना🌺🌹🌷
सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु
मा कश्चिद्दुःखभाग्भवेत् ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥
Om, May All be Happy,
May All be Free from Illness.
May All See what is Auspicious,
May no one Suffer.
Om Peace, Peace, Peace.🌹🌺