Certificate Services

Certificate Services .

09/05/2026

Exam Centre :4-Yrs BED First Year Partial Chance-2081 Centre List -Outside KTM Valley Published

07/05/2026

अत्यन्त जरुरी सूचना : त्रिभुवन विश्वविद्यालय ले ५१औँ दीक्षान्त समारोहका क्रममा गाउन लिँदा जम्मा गरिएको धरौटी रकम फिर्ता सम्बन्धमा पुनः सूचना प्रकाशित गरेको छ।

सूचनाअनुसार Connect IPS मार्फत सम्बन्धित विद्यार्थीहरूको बैंक खातामा रकम फिर्ता गर्ने प्रयास गरिएको भए पनि बैंकको नाम, खाता नम्बर वा खातावालाको नाम नमिलेका कारण केही विद्यार्थीहरूको रकम हालसम्म फिर्ता हुन सकेको छैन।

त्यस्ता विद्यार्थीहरूले २०८३ साल जेठ ०५ गतेभित्र सम्बन्धित विद्यार्थीको पूरा नाम, ठेगाना, बैंकको नाम, शाखा, खाता नम्बर तथा स्पष्ट विवरण उल्लेख गरी लेखा शाखाबाट तयार गरिएको निवेदनमा प्रमाणित GOWN-RETURN CARD FOR STUDENT को प्रतिलिपि संलग्न गरेर निवेदन दिनुपर्ने जनाएको छ।

तपाईको धरौटि रकम फिर्ता आयो?

07/05/2026

Celebrating my 9th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

Exam Schedule: 5-Years B.A. LL.B. Third Year Chance-2081परीक्षा फाराम भर्न छुट भऐकाहरुले यहि मिति २०८३ बैशाख २५ गते सम्म...
07/05/2026

Exam Schedule: 5-Years B.A. LL.B. Third Year Chance-2081
परीक्षा फाराम भर्न छुट भऐकाहरुले यहि मिति २०८३ बैशाख २५ गते सम्म क्याम्पसका सम्पर्क राखी दोब्बर दस्तुरमा परीक्षा फाराम भर्न सक्नु हुनेछ ।

05/05/2026
03/05/2026

Delivery done

 #४बर्षे वाला प्रथम बर्ष २०८१ को आंशिक तथा मौका परीक्षा को तालिका हेर्दै गर्नु र सोही अनुसार तयारी पनि गर्दै गर्नु होला।...
03/05/2026

#४बर्षे वाला प्रथम बर्ष २०८१ को आंशिक तथा मौका परीक्षा को तालिका हेर्दै गर्नु र सोही अनुसार तयारी पनि गर्दै गर्नु होला।
#परीक्षा यहि मिति २०८३ बैशाख ३० गते बाट सुरु हुँदैछ है...

30/04/2026

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।

उपकुलपति प्रा. डा. दीपक अर्याल, रेक्टर प्रा.डा. खड्ग केसी र प्रा. डा. रजिस्ट्रार प्रा केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको हो ।

सरकारलाई मार्गप्रशस्त गर्न राजीनामा दिएको उनीहरुले बताएका छन् । नयाँ सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्रिविका पदाधिकारीहरूले राजीनामा दिएका हुन् ।

शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । तत्कालीन उपकुलपति बरालको सिफारिसमा रिजाल र केसीलाई ३० चैत २०८० मा तत्कालीन प्रधानमन्त्री प्रचण्डले नियुक्त गरेका थिए ।

त्रिवि पदाधिकारीको कार्यकाल ४ वर्षको हुने भए पनि सरकारले अध्यादेश नै ल्याउन लागेपछि उनीहरूले राजीनामा दिएका हुन् ।

इन्जिनियरिङमा अवैध डिग्री! ⚠️भारतको Sangai International University को प्रमाणपत्र अवैध ठहरिएपछि ९८ जना नेपाली विद्यार्थी...
29/04/2026

इन्जिनियरिङमा अवैध डिग्री! ⚠️

भारतको Sangai International University को प्रमाणपत्र अवैध ठहरिएपछि ९८ जना नेपाली विद्यार्थीको उपाधि अन्यौलमा परेको छ।

तीमध्ये धेरैले सिभिल इन्जिनियरिङमा B.Tech. गरेका छन्, जसलाई Tribhuvan University ले समकक्षता दिएको थियो।

अब प्रश्न उठ्छ—
यदि यस्ता विद्यार्थीले Nepal Engineering Council को लाइसेन्स परीक्षा पास गरेका छन् भने, परीक्षाको मापदण्ड कत्तिको विश्वसनीय छ? 🤔

26/04/2026

We provide:

✅ Documents Attestation
✅ Certificate Verification
✅ Official Email from University
✅ Sealed Documents Courier (All Universities of Nepal)
✅ ECA Assistance through:
• World Education Services (WES)
• International Credential Evaluation Service (ICES)
• National Association of Credential Evaluation Services (NACES)

📞 Contact / WhatsApp: 9810061281

🔵 Facebook: https://www.facebook.com/share/18cFWQx9mc/

📸 Instagram: https://www.instagram.com/certficateservice?igsh=MWd2eHRxdDhzeXoybw==

Trusted & Fast Service ✔️
Feel free to contact us anytime

26/04/2026

We provide:
✅ Documents Attestation
✅ Certificate Verification
✅ Official Email from University
✅ Sealed Documents Courier (All Universities of Nepal)
✅ ECA Assistance through:
• World Education Services (WES)
• International Credential Evaluation Service (ICES)
• National Association of Credential Evaluation Services (NACES)
📞 Contact / WhatsApp: 9810061281
🔵 Facebook: https://www.facebook.com/share/18cFWQx9mc/
📸 Instagram: https://www.instagram.com/certficateservice?igsh=MWd2eHRxdDhzeXoybw==
Trusted & Fast Service ✔️
Feel free to contact us anytime

Address

Kathmandu

Telephone

+9779869063505

Website

Alerts

Be the first to know and let us send you an email when Certificate Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Certificate Services:

Share