04/10/2026
24K Gold Antique Jhumka (Doko)
Weight: 0.88 Tola / 10.3 Gms
हाम्रो साथमा गरगहनाको डिजाइन तयार गर्नुहोस्। हामीले १०० वर्षभन्दा बढी समयदेखि सुन र चाँदीका गरगहनामा सेवा प्रदान गर्दै आएका छौं। हाम्रा कारिगर डिजाइनरहरूद्वारा तपाईंका डिजाइनलाई २-३ दिनभित्र तयार पारिन्छ।
Four Nine Jewelleries
Excellence Through Generations.
Mohariya Tole, Pokhara
061573909 / 9846048629
हामी सधैं तपाईंको साथ रहनेछौ।