30/08/2026
भोटेकोशी बाढीले धेरै परिवारको घर र भविष्य बगायो।
Himalayan Global Jewellery ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा NPR 155,555 सहयोग गरेको छ।
यो विज्ञापन होइन। घर फर्कन नसकेका मान्छेहरूको लागि सानो सहयोग मात्र हो।