Saundarya Jewellers - Birtamode

Saundarya Jewellers - Birtamode “सुन्दरताको प्रतीक, विश्वासको पहिचान”

हामी आधुनिक र परम्परागत नेपाली सुन–चाँदीका गहनाहरूको खरीद–बिक्री तथा मर्मत सेवासमेत प्रदान गर्दछौँ।साथै, हामी अर्डर अनुसार हीराका गहनाहरू उपलब्ध गराउँछौँ

04/05/2026
02/05/2026

Way to from Heart of Birtamode.




“Beauty You see,Trust you Feel”

परम्परा र सौभाग्यको प्रतीक: जेठी र माइली तिलहरी ✨🌺नेपाली विवाहित नारीको पहिचान र कला-संस्कृतिको सुन्दर संगम ।२४ क्यारेट ...
02/05/2026

परम्परा र सौभाग्यको प्रतीक: जेठी र माइली तिलहरी ✨🌺
नेपाली विवाहित नारीको पहिचान र कला-संस्कृतिको सुन्दर संगम ।
२४ क्यारेट शुद्ध सुनबाट निर्मित यी जेठी तिलहरी (छड्के) र माइली तिलहरी

वैवाहिक सुख र समृद्धिको प्रतीक । ❤️🇳🇵

💰 आजको दरभाउ (विर्तामोड, झापा)
📅 २०८३ वैशाख १९ र २० गते

🟡 सुन: रु २,९५,६००/- (प्रति तोला)
⚪ चाँदी: रु ५,०२५/- (प्रति तोला)

📞 थप जानकारीको लागि सम्पर्क: 986-2697998

🙏 बुद्ध जयन्ती तथा उधौली पर्वको हार्दिक शुभकामना 🙏सबैमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव कायम रहोस्।उधौली पर्वले नयाँ ...
30/04/2026

🙏 बुद्ध जयन्ती तथा उधौली पर्वको हार्दिक शुभकामना 🙏

सबैमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव कायम रहोस्।
उधौली पर्वले नयाँ ऊर्जा र खुसी ल्याओस्।

हार्दिक मंगलमय शुभकामना! 🌸

15/04/2026

Saundarya Jewellers Landmark

14/04/2026

✨ नयाँ वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना! ✨

यस शुभ अवसरमा, Saundarya Jewellers (Birtamode-5) परिवारको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा मित्रजनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। 🙏💛

हामी तपाईंहरूको विश्वास र साथप्रति सदैव आभारी छौं।
नयाँ वर्षले अझ धेरै खुशी, सफलता र सुनजस्तै उज्यालो भविष्य ल्याओस्। ✨

#नयाँवर्ष२०८३

✨ नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना ✨नयाँ वर्षले तपाईंको जीवनमाखुशी, समृद्धि, सुस्वास्थ्य तथा सफलता ल्याओस् भन्नेसौन्दर...
14/04/2026

✨ नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना ✨

नयाँ वर्षले तपाईंको जीवनमा
खुशी, समृद्धि, सुस्वास्थ्य तथा सफलता ल्याओस् भन्ने
सौन्दर्य ज्वेलर्स परिवार को हार्दिक शुभकामना 💖

सुन–चाँदीका गहना खरिद–बिक्रीका साथै
डायमण्डका सामग्रीहरू अर्डर अनुसार तयार गरिन्छ। ✨💎
#नयाँवर्ष२०८३

✨ फागु पूर्णिमा तथा होलीको विशेष अवसरमा हार्दिक शुभकामना! ✨रङ्गहरूको यो सुन्दर पर्वले तपाईंको जीवनमा खुशी, समृद्धि र उज्...
02/03/2026

✨ फागु पूर्णिमा तथा होलीको विशेष अवसरमा हार्दिक शुभकामना! ✨

रङ्गहरूको यो सुन्दर पर्वले तपाईंको जीवनमा खुशी, समृद्धि र उज्यालो भविष्य ल्याओस् भन्ने कामना गर्दछौं।

यस पावन अवसरमा Saundarya Jewellers Pvt. Ltd. परिवारको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा आफन्तजनमा सुख, शान्ति र सफलताको मंगलमय शुभकामना। 🌸

✨ सुन, चाँदी तथा डायमण्डका आकर्षक गहनाहरूका लागि सम्झनुहोस् — Saundarya Jewellers ✨

📍 Birtamode-5, Jhapa
📞 +977 9862697998

आजको सुनचाँदीको भाउ #आजकोभाउ  #सुनकोभाउ  #चाँदीकोभाउ
01/03/2026

आजको सुनचाँदीको भाउ
#आजकोभाउ #सुनकोभाउ #चाँदीकोभाउ

Address

Birtamode Jhapa, Nepal/Hicola Road
Birta
57204

Opening Hours

Tuesday 09:00 - 18:30
Wednesday 09:00 - 18:30
Thursday 09:00 - 18:30
Friday 09:00 - 18:30
Saturday 09:00 - 18:30
Sunday 09:00 - 05:00

Telephone

+9779807909354

Alerts

Be the first to know and let us send you an email when Saundarya Jewellers - Birtamode posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share