22/08/2018
रुद्रदेवी कला केन्द्र द्वारा आयोजित नारीहरुको महानपर्व हरीतालिका तिज विशेष फोटोसुट प्रतियोगिता–२०७५
नियमहरुः–
१– सहभागीताको लागि भाद्र २ गते होटल पौवा मा खिचेको फोटो मान्यहुने छ ।
२– सहभागी विजेता हुनको लागि फोटो Like को आधारमा गरिने छ ।
३– Auto Like वा Page Boost अमान्य हुनेछ ।
४– रुद्र देवि कलाकेन्द्र बाट अपलोड भएको फोटो मा मात्र Mention, Like, Share and Comments को मान्य हुनेछ ।
५– शनिवार राति १० बजेसम्म मात्र Mention, Like, Share and Commentsगर्न पाईने छ । विजेता घोषणा भाद्र १० गते विहान कला केन्द्रको सामाजिक संजालमा प्रकाशित गरिने छ ।
६– विजेतालाई पुरस्कार वितरण मिति, समय, स्थान आयोजकले पेजमा जानकारी दिनेछ ।
प्रायोजक – SAJHA Trading House , प्रहरीटोल, भैरहवा
स्थान– होटल पौवा एण्ड पार्टी प्यालेस
फोटो– सारा फाेटो स्टुडियो, मिलनचाेक, भैरहवा 071-525202
बिजेता पुरस्कारः– मोवाईल सेट
थप जानकारी
रुद्रदेवी कला केन्द्र
सि.न.पा.–७ नारायणपथ, भैरहवा
9811404872
02