13/10/2025
ग्राहक वर्गहरु मा जरुरि सूचना
आन्तरिक राजस्व कार्यालयको निर्देसन अनुसार आ.व. २०८२-८३ साल देखि सुन चांदी तथा हिराको गहना खरिद वा बिक्रि गर्दा आफ्नो परिचय खुल्ने (नागरिकता ,Licence , राष्ट्रिय परिचयपत्र ,पान कार्ड, मतदान कार्ड मध्ये ) कुनै पनि एक कागजात अनिवार्य रुपमा लिएर आउनुहुन सुचित गर्दछौ |
----------------------------------------------------
*बिक्रि गर्दा पुरानो बिल अनिवार्य लिएर आउनुपर्ने छ |