Pathivara gold and silver house

Pathivara gold and silver house One of the finest jewellary in damak jhapa that provides best and prompt service for its customers..

02/05/2026

WELCOME you all 🙏❤️

19/01/2026

Evergreen Academy Jhapa

हाम्रो यस Pathivara Gold and Silver House का प्रोप्राइटर श्री रुपक सापकोटा (DJ Rupak) सर हालै सम्पन्न भएको दमक उद्योग वा...
04/01/2026

हाम्रो यस Pathivara Gold and Silver House का प्रोप्राइटर श्री रुपक सापकोटा (DJ Rupak) सर हालै सम्पन्न भएको दमक उद्योग वाणिज्य संघको निर्वाचनमा लेखा समिति सदस्य पदमा सर्वाधिक मत ल्याई विजयी हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ। 🎉

आज सम्पन्न भएको दमक उद्योग वाणिज्य संघको निर्वाचनमा मलाई विश्वास गरी अमूल्य मत दिनुहुने सम्पूर्ण आदरणीय मतदाताज्यूहरू प्...
02/01/2026

आज सम्पन्न भएको दमक उद्योग वाणिज्य संघको निर्वाचनमा मलाई विश्वास गरी अमूल्य मत दिनुहुने सम्पूर्ण आदरणीय मतदाताज्यूहरू प्रति मनदेखि नै हार्दिक धन्यवाद र अपार आभार व्यक्त गर्दछु। तपाईंहरूको यो भरोसा नै मेरो सबैभन्दा ठूलो शक्ति हो।” 🙏✨

नमस्कार म रुपक सापकोटा।( 𝐃𝐣 𝐑𝐮𝐩𝐚𝐤 )व्यक्तिगत रूपमा सबै व्यवसायी आमा-बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई भेटेर आफ्नो कुरा र...
01/01/2026

नमस्कार म रुपक सापकोटा।( 𝐃𝐣 𝐑𝐮𝐩𝐚𝐤 )

व्यक्तिगत रूपमा सबै व्यवसायी आमा-बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई भेटेर आफ्नो कुरा राख्न नसकेकोमा हृदयदेखि क्षमायाचना गर्दछु। समय र परिस्थितिका कारण सबैसम्म पुग्न नसकेँ पनि, तर तपाईंहरूको माया, साथ र विश्वास मेरो लागि अत्यन्तै महत्वपूर्ण छ।

भोलिको निर्वाचनमा तपाईंहरूको अमूल्य मत दिएर मलाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
विजय पश्चात् पनि म सधैं तपाईंहरूकै साथमा, तपाईंहरूकै सेवामा रहने प्रतिबद्धता व्यक्त गर्दछु।

धन्यवाद 🙏

31/12/2025

🙏 दमकवासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा
यो सन्देश सेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछु। 🙏

तपाईंको एक मत,अत्याधिक जितको आधार —रूपक सापकोटा।
26/12/2025

तपाईंको एक मत,
अत्याधिक जितको आधार —
रूपक सापकोटा।

16/11/2025

Thanks for choosing us Pathivara gold and silver house

16/11/2025

Handmade silver Chandrahar

09/11/2025

Big congratulations to DJ Rupak Sir & the whole team for this achievement.

Big congratulations to DJ Rupak Sir & the whole team for this achievement.
09/11/2025

Big congratulations to DJ Rupak Sir & the whole team for this achievement.

Address

Damak-1. Falgunanda Chock
Jhapa District
9852683232

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

023582698

Website

Alerts

Be the first to know and let us send you an email when Pathivara gold and silver house posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pathivara gold and silver house:

Share