न्यू श्री दुप्चेस्वर ज्वेलर्स - New Shree Dupcheshwor Jewellers

  • Home
  • Nepal
  • Kathmandu
  • न्यू श्री दुप्चेस्वर ज्वेलर्स - New Shree Dupcheshwor Jewellers
Call Directions

न्यू श्री दुप्चेस्वर ज्वेलर्स - New Shree Dupcheshwor Jewellers तपाइकाे सुन्दरता, हाम्राे कलात्मकता
Our business aims to give best service with 100% purity in gold & silver ornaments.
(1)

We also make jewelries on the need and choice of customers. We also make all types of designs of gold & silver.

14/10/2026
14/10/2026

🙏✨ हार्दिक मंगलमय शुभकामना! ✨🙏

सुनजस्तै चम्किरहोस् हजुरहरूको जीवन, खुसीले भरिरहोस् हरेक पल! ❤️

२०८३ सालको बडादसैँ, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभचिन्तक तथा आफन्तजनहरूमा सुख, शान्ति, सु-स्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏💐

हामीप्रति देखाउनुभएको माया, विश्वास र साथका लागि हृदयदेखि नै धन्यवाद। ❤️

New Shree Dupcheshwor Jewellers 💛
तपाईंको विश्वास, हाम्रो अमूल्य सम्पत्ति। ✨

#हार्दिकशुभकामना

12/10/2026

✨ न्यू श्री दुच्चेश्वर ज्वेलर्स - आजको सुन र चाँदीको ताजा बजार भाउ! ✨
मिति २०८३/०६/२६ का लागि सुन तथा चाँदीको प्रति तोला मूल्य:
✨ सुन: रु. २,९४,४00/-
✨ चाँदी: रु. ४,४१५/-
तपाईंको रोजाइ अनुसारका आकर्षक गहनाहरू बनाउन र खरिद गर्न हामीलाई सम्झिनुहोस्।
📞 Order & Inquiry: +977 9843537996
📍 Location: Chakrapath, Kathmandu

बडादसैँको पहिलो दिन घटस्थापनाको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको ...
11/10/2026

बडादसैँको पहिलो दिन घटस्थापनाको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना! 🪔✨

परम्परा र कलात्मकताको सङ्गम— यस पर्वमा तपाईँको सुन्दरतालाई अझ निखार्न र जीवनमा समृद्धि भित्र्याउन न्यु श्री दुप्चेश्वर ज्वेलर्स सदैव यहाँहरूको सेवामा तत्पर छ। 💫💎

📍 New Shree Dupcheswor Jewellers
💬 "तपाईंको सुन्दरता, हाम्रो कलात्मकता"

11/10/2026

"आज मिति २०८३/०६/२५ गतेको सुन र चाँदीको ताजा मूल्य सूची! 🇳🇵✨
▫️ सुन: रु २,९६,५०० (प्रति तोला)
▫️ चाँदी: रु ४,४४० (प्रति तोला)
📍 New Shree Dupcheshwor Jewellers, Chakrapath, Kathmandu 📞 +977 9843537996"

09/10/2026

सुन किन्ने सपना सपना नै रहने भो जस्तो छ! 😂 आजको ताजा सुन-चाँदीको भाउ:
🪙 सुन (Gold): NRs. 2,95,700 / Tola
🥈 चाँदी (Silver): NRs. 4,405 / Tola
कहिले घट्ला र किन्ने होला? 🤷‍♂️🔥

08/10/2026

आज मिति २०८३/०६/२२ को सुन-चाँदीको नयाँ दररेट! 📊✨
तपाईंको विचारमा यो वर्ष सुनको भाउ कति पुग्ला? कमेन्टमा आफ्नो अनुमान लेख्नुहोस् त! 👇

07/10/2026

🇭🇰❤️ हङकङ बस्नुहुने प्यारी दिदीको तिलहरीको अर्डर! 🇳🇵✨

टाढा हङकङमा बसेर पनि नेपाली संस्कृति, परम्परा र आफ्नोपनप्रतिको माया उस्तै रहेछ। 🥰❤️

हामीमाथि विश्वास गरेर नेपालबाट तिलहरी अर्डर गर्नुभएकोमा धेरै–धेरै धन्यवाद दिदी। 🙏✨

गहना त एउटा वस्तु मात्र होइन,
यो त माया, सम्झना र हाम्रो संस्कृतिसँग जोडिएको भावना हो। ❤️

📦 नेपालमा होस् या विदेशमा — तपाईंको मनले रोजेको गहना हामीसम्म आइपुग्छ, अनि तपाईंको मायालाई सुरक्षित रूपमा तपाईंको हातसम्म पुर्‍याउने हाम्रो जिम्मेवारी। ✨

दिदी, तपाईंको यो अर्डरले हामीलाई अझ राम्रो सेवा दिने हौसला दिएको छ। ❤️🙏

विदेशमा बस्नुहुन्छ? आफ्नो लागि वा आफ्ना प्रियजनका लागि नेपाली गहना अर्डर गर्न हामीलाई सम्झनुहोस्। 💛

📩 अर्डर तथा जानकारीका लागि Inbox गर्नुहोस्।

Address

Narayangopal Chowk, Chakrapath
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+97714375118

Website

Alerts

Be the first to know and let us send you an email when न्यू श्री दुप्चेस्वर ज्वेलर्स - New Shree Dupcheshwor Jewellers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Nearby jewelry & watch stores