23/01/2026
बसन्त पञ्चमीको हार्दिक शुभकामना l
ज्ञान, कला र संगीतकी देवी माँ सरस्वतीको कृपाले
तपाईंको जीवनमा ज्ञान, सफलता, शान्ति र समृद्धि भरियोस्।
नयाँ सोच, सकारात्मक ऊर्जा र उज्यालो सुरुवातको यो पर्व
सबैको जीवनमा बसन्त ल्याओस्।
शुभ बसन्त पञ्चमी!