12/05/2026
ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं क्लासिक डायमण्ड ज्वेलर्सका संचालक श्री कृष्णलाल महर्जन ज्यू एशोसिएट तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्य पदमा विजयी हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
साथै, अध्यक्ष अन्जन श्रेष्ठ लगायत अन्य सम्पूर्ण पदाधिकारीहरू एवं कार्यकारिणी सदस्यहरूलाई पनि हार्दिक बधाई दिदै यस सफलताका लागि योगदान पुर्याउनु हुने सम्पूर्ण टिम सदस्यहरू र व्यवसायी मित्रहरू प्रति समेत हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछौं।
Classic Diamond परिवार तपाईहरू प्रति गौरवान्वित भएको छ ।