Naina And Ishan Jewellery

Call Directions Contact the business

Naina And Ishan Jewellery || सुन्दरता र मूल्य, हाम्रो प्रतिज्ञा ||
26 years in business ✨️

✨ DASHAIN SILVER SPECIAL OFFER! ✨Celebrate this Dashain with the beauty of authentic Nepali silver! ❤️🎉 Our Exclusive Da...
11/10/2026

✨ DASHAIN SILVER SPECIAL OFFER! ✨
Celebrate this Dashain with the beauty of authentic Nepali silver! ❤️
🎉 Our Exclusive Dashain Offer:
✨ Only 7% Jala & Just Rs. 150 Making Charge per Tola
✨ 99.98% Pure Silver || 100% Made in Nepal 🇳🇵

NepaliCraftsmanship PureSilver DashainSpecial SupportLocal

02/10/2026

22ct Ball Chain... Weight: 1 tola😊
8% iyala on selected 24ct Gold items above 10grams🥰 Visit us for customised gold silver and diamond jewellery in low making charge and good after service!!🥰
In business since 26 years! 🤩

13/09/2026

24ct Naugedi Mala.... Price: 15500 onwards❤️
8% iyala on selected 24ct Gold items above 10grams❤️
Visit us for customised gold silver and diamond jewellery in low making charge and good after service!! In business since 26 years!❤️

नैना एण्ड ईशान ज्वेलर्स परिवार हाम्री सदस्य सजिना शाक्य प्रति अत्यन्त गौरवान्वित छ। पसलमा हुन लागेको लुटपाटलाई आफ्नो बहा...
07/05/2026

नैना एण्ड ईशान ज्वेलर्स परिवार हाम्री सदस्य सजिना शाक्य प्रति अत्यन्त गौरवान्वित छ। पसलमा हुन लागेको लुटपाटलाई आफ्नो बहादुरी र बुद्धिमानीले रोकेर उहाँले देखाउनुभएको साहसलाई हामी हृदयदेखि नै सलाम गर्दछौँ।
​एक महिलाद्वारा सञ्चालित यस व्यवसायमा सजिनाजी जस्तो साहसी र निडर कर्मचारी हुनु हाम्रा लागि ठूलो गर्वको कुरा हो। उहाँले प्रमाणित गरिदिनुभएको छ कि नारीमा दृढ इच्छाशक्ति भएमा जुनसुकै कार्यक्षेत्रमा पनि उनीहरूले आफूलाई सुरक्षित र सबल राख्दै हरेक चुनौतीको सामना गर्न सक्छन्। सजिना, तपाईंको यो वीरता सबै महिलाहरूका लागि एउटा ठूलो प्रेरणा र उदाहरण हो। उहाँको यो कार्यको उच्च मूल्याङ्कन गर्दै काठमाडौं सुनचाँदी व्यवसायी संघले तथा नेपाल प्रहरी ले गर्नुभएको सम्मानप्रति हामी आभार प्रकट गर्दछौँ।
​नारी शक्ति जिन्दाबाद! 🏆💪✨
​

07/05/2026

हाम्रो संस्था नैना एण्ड ईशान ज्वेलर्स की साहसी कर्मचारी सजिना शाक्य प्रति हामी निकै गौरवान्वित छौँ। उहाँले आफ्नो ज्यानको प्रवाह नगरी, अदम्य साहस देखाउँदै हाम्रो पसलको सामानहरू लुटिनबाट जोगाउनुभएको छ। उहाँको यही बहादुरीको उच्च कदर गर्दै काठमाडौं सुनचाँदी व्यवसायी संघले उहाँलाई सम्मान समेत गरेको छ।
​नारी शक्ति र इच्छाशक्ति भएमा महिलाहरूले जुनसुकै परिस्थितिमा पनि आफूलाई अब्बल साबित गर्न सक्छन् भन्ने यो एउटा ज्वलन्त उदाहरण हो। सजिना, तपाईंको साहसलाई हाम्रो सलाम! 🏆💪

07/05/2026
01/05/2026

आज मिति 30/04/2026, बिहीबार, इन्द्रचोक, काठमाडौंस्थित Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए।

हाम्रो साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए।

यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष अनुरोध छ— इन्द्रचोक र न्युरोड जस्ता पुराना गहना व्यवसाय क्षेत्रहरूमा सुरक्षा व्यवस्था मजबुत पारियोस् र दोषीहरूलाई यथाशीघ्र पक्राउ गरियोस्। साथै, सबैलाई सचेत रहन अनुरोध गर्दछौं।

धन्यवाद।

13/02/2026

This valentines our special price on Fancy choker set❤️
8% iyala on selected 24ct Gold items above 10grams❤️
Visit us for customised gold silver and diamond jewellery in low making charge and good after service!! In business since 25 years!❤️

Address

Indrachowk
Kathmandu
44600

Opening Hours

Monday 11:00 - 19:00
Tuesday 11:00 - 19:00
Wednesday 11:00 - 19:00
Thursday 11:00 - 19:00
Friday 11:00 - 19:00
Sunday 11:00 - 19:00

Telephone

+97715339197

Website

Alerts

Be the first to know and let us send you an email when Naina And Ishan Jewellery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Naina And Ishan Jewellery:

Shortcuts

Share