Dokaniya Jewellers

Dokaniya Jewellers Gold ,Silver, Gems and Jewellery

22/01/2026

तपाईंको खुसी नै हाम्रो सफलता हो!
✨ डोकनिया ज्वेलर्स बर्दिबासप्रति देखाउनुभएको यो अटुट विश्वासका लागि हाम्रो आदरणीय ग्राहक महानुभावलाई हार्दिक धन्यवाद। शुद्धता र उत्कृष्ट डिजाइनका लागि हामीलाई सधैं सम्झनुहोला।

“Let this Diwali be the beginning of fresh hopes, brighter days, and new dreams. Wishing you and your family a sparkling...
20/10/2025

“Let this Diwali be the beginning of fresh hopes, brighter days, and new dreams. Wishing you and your family a sparkling and blessed Diwali!”

“May the sacred glow of Dhanteras fill your life with wealth of happiness, the fortune of good health, and the richness ...
18/10/2025

“May the sacred glow of Dhanteras fill your life with wealth of happiness, the fortune of good health, and the richness of endless prosperity. Let this festival bring golden moments and sparkling new opportunities into your life!”

19/08/2025

💎✨ गहनामा शैली, विश्वासमा पहिचान! ✨💎
डोकानिया ज्वेलर्समा पाइन्छ — सुन, चाँदी, हीरा र आधुनिक डिजाइनका अनगिन्ती कलेक्शनहरू।
तपाईँको प्रत्येक खुशीको क्षणलाई अझै चम्काउन हामी सधैं साथमा छौं।

👉 आउनुहोस्, Dokaniya Jewellers मा र पाउनुहोस् जीवनभरको चमक!

🌸🙏 श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना 🙏🌸भगवान श्रीकृष्णको कृपा तपाईंको जीवनमा सधैँ प्रेम, शान्ति...
16/08/2025

🌸🙏 श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना 🙏🌸
भगवान श्रीकृष्णको कृपा तपाईंको जीवनमा सधैँ प्रेम, शान्ति र समृद्धि ल्याओस्। 💙🦚

✨ डोकानिया ज्वेलर्स, बर्दिबास-१, महोत्तरी ✨

#श्रीकृष्णजन्माष्टमी #मंगलकामना

28/07/2025

परम्परा र आधुनिकताको मेल!शुद्ध सुन, चम्किलो चाँदी, र आकर्षक रत्न–पाथरमा विशेष कलेक्शन अब तपाईंको नजिकै।बिश्वास, गुणस्तर र ग्राहक सन्तुष्टिमा हामी सधैं अग्रणी छौं। #शुद्धता_हाम्रो_पहिचान #सुनचाँदी_को_सस्तो_र_शानदार_ठेगाना

डोकानियाँ ज्वेलर्स, बर्दिबासबाट गरगहना खरिद गर्नुभएकोमा हार्दिक धन्यवाद! तपाईंको विश्वास र साथप्रति हामी अत्यन्त आभारी छ...
11/05/2025

डोकानियाँ ज्वेलर्स, बर्दिबासबाट गरगहना खरिद गर्नुभएकोमा हार्दिक धन्यवाद! तपाईंको विश्वास र साथप्रति हामी अत्यन्त आभारी छौं।

हामी आशा गर्दछौं कि हाम्रो कलात्मक गरगहनाले तपाईंको जीवनमा सौन्दर्य, खुशी र स्मरणीय क्षणहरू थप्नेछ। आगामी दिनहरूमा पनि हाम्रा उत्कृष्ट डिजाइनहरू र सेवाबाट तपाईंलाई सन्तुष्ट गराउने अवसर पाउने आशा राख्दछौं।

महाशिवरात्रिको यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना! भगवान् शिवको कृपाले स...
26/02/2025

महाशिवरात्रिको यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना! भगवान् शिवको कृपाले सबैमा शान्ति, सुख, समृद्धि र सद्बुद्धि प्राप्त होस्। हर हर महादेव!

धन्यवाद थागा चौधरी जी, बेलबास, सर्लाहीबाट, डोकानिया ज्वेलर्समा विश्वास राखी सुनका गरगहना खरिद गर्नुभएकोमा।तपाईंको भरोसाल...
18/02/2025

धन्यवाद थागा चौधरी जी, बेलबास, सर्लाहीबाट, डोकानिया ज्वेलर्समा विश्वास राखी सुनका गरगहना खरिद गर्नुभएकोमा।
तपाईंको भरोसाले हामीलाई अझ उत्कृष्ट सेवा दिन प्रेरित गर्दछ। शुभ अवसरका लागि उच्च गुणस्तरयुक्त, परम्परागत तथा आधुनिक डिजाइनका गरगहना उपलब्ध छन्।

📍 डोकानिया ज्वेलर्स
ठेगाना: बर्दिबास, महोत्तरी
सम्पर्क: 044-550627
शुद्धता, विश्वास, र उत्कृष्टताको प्रतीक!

धन्यवाद राम नारायण चौधरी जीलाई छोरीको विवाहका लागि डोकानिया ज्वेलर्सबाट सुनका गरगहना खरिद गर्नुभएकोमा। तपाईंको विश्वासले...
17/02/2025

धन्यवाद राम नारायण चौधरी जीलाई छोरीको विवाहका लागि डोकानिया ज्वेलर्सबाट सुनका गरगहना खरिद गर्नुभएकोमा। तपाईंको विश्वासले हामीलाई अझ उत्कृष्ट सेवा दिन प्रेरित गर्दछ। शुभ अवसरका लागि उच्च गुणस्तर, परम्परागत तथा आधुनिक डिजाइनका गरगहना उपलब्ध छन्।

📍 डोकानिया ज्वेलर्स
ठेगाना: बर्दिबास, महोत्तरी
सम्पर्क: 044-550627
शुद्धता, विश्वास, र उत्कृष्टताको प्रतीक!

Address

Kathmandu
1413

Website

Alerts

Be the first to know and let us send you an email when Dokaniya Jewellers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dokaniya Jewellers:

Share