Lalitpur Gold & Silver Dealers' Association

Call Directions Contact the business

Lalitpur Gold & Silver Dealers' Association All members of Lalitpur Association are requested to be part of this official Page.

16/09/2026
गत भदौ १० गते रसुवागढिको भोटेकोशि नदिमा अकल्पनी ढङ्गले आएको भीषण बाढिबाट व्यापक जनधनको नास भएको  सन्दर्भमा हिजो  भाद्र २...
14/09/2026

गत भदौ १० गते रसुवागढिको भोटेकोशि नदिमा अकल्पनी ढङ्गले आएको भीषण बाढिबाट व्यापक जनधनको नास भएको सन्दर्भमा हिजो भाद्र २८ गते नुवाकोटमा ललितपुर सुनचाँदी ब्यबसायी संघको आयोजना एवम ललितपुर महानगर पालिका वडा न ६,१२,१९,१६,११ को सहयोग ,सदस्यज्युहरुको साथ एवं बिभिन्न मनकारी सहयोगी हातहरुको सहकार्यमा प्रभाबित स्थानका करिब १०० परिवारजनलाई विभिन्न अत्याबश्यक राहत सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।यसवाट पिडितहरुको पिडामा थोरै भए पनि मल्हमको काम गर्नेछ भन्ने ठानेका छौ ।यस पबित्र मानबीय धर्मको कार्यमा सघाउ पुर्याउनु हुने सम्पुर्णमा हार्दिक कृतज्ञता ब्यक्त गर्दछौ ।

हिजो ललितपुर सुनचाँदी ब्यबसायी  संघको  सचिबालय  भवनमा  सुनचाँदी ब्यबसायी संघ कैलालिका  अध्यक्ष श्री  यदु सोबजिबाट  मैत्र...
10/09/2026

हिजो ललितपुर सुनचाँदी ब्यबसायी संघको सचिबालय भवनमा सुनचाँदी ब्यबसायी संघ कैलालिका अध्यक्ष श्री यदु सोबजिबाट मैत्रीपुर्ण भ्रमण भएको छ । ललितपुर सुनचाँदी ब्यबसायी संघ का अध्यक्ष श्री सुबिन बज्राचार्यले कैलाली जिल्ला संघका अध्यक्ष ज्युलाई सदभापुर्बक मायाको चिनो प्रदान गर्नु भएको उक्त अबसरमा दुई संघ बीच बर्तमान समयमा ब्यबसायी प्रति गर्नु पर्ने काम -कर्तब्य -बारे सौहाद्रतापुर्बक आपसी छलफल गरियो ।

Address

Machhindra Bahal
Lalitpur

Telephone

+97715546702

Website

Alerts

Be the first to know and let us send you an email when Lalitpur Gold & Silver Dealers' Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lalitpur Gold & Silver Dealers' Association:

Shortcuts

Share