Bajracharya Gahana Corner

Call Directions Website Contact the business

Bajracharya Gahana Corner Pure gold and silver jewellery shop located at machindra bahal lalitpur

26/08/2026

Bajracharya Gahana Corner
Mua: Teena Thakuri
Model: Moon Lopchan

19/08/2026
14/05/2026

14/05/2026

29/01/2026

सुनको मूल्यमा ऐतिहासिक वृद्धि : एकैदिन प्रतितोला १७ हजारले बढ्ने संकेत, नयाँ रेकर्ड कायम हुँदै

काठमाडौँ | माघ १५, २०८२ (बिहिबार)

नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यले पुनः नयाँ ऐतिहासिक उचाई चुम्ने देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा आएको तीव्र उतारचढावका कारण आज बिहीबार नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला करिब १७,००० रुपैयाँ सम्मको आसपासमा भारी वृद्धि हुन सक्ने प्रारम्भिक संकेत देखिएको छ। यदि आज १७ हजारकै हाराहारीमा मूल्य बढेमा, यो नेपाली सुन बजारको इतिहासमा एकैदिन भएको हालसम्मकै उच्च वृद्धि हुनेछ।

अन्तर्राष्ट्रिय बजारको पछिल्लो वृद्धि (बिहान ७:३० को तथ्याङ्क तथा प्राविधिक विश्लेषण अनुसार) आजको सम्भावित मूल्य सुन प्रतितोला रु ३,३६,००० (अनुमानित) हुन सक्ने अथवा आधिकारिक दरमा केही तलमाथि रहन सक्ने सम्भावना* छ।

हिजो माघ १४, २०८२ बुधबार पनि सुनको मूल्य तोलामा ९,५०० रुपैयाँले बढेर अहिलेसम्मकै महँगो रु. ३,१८,८०० मा कारोबार भएको थियो। चाँदी पनि प्रतितोला ४३० रुपैयाँले बढेर ७,३०० रुपैयाँ पुगेको थियो।

*नोट: यो सम्भावित (अनुमानित) दर मात्र हो। आधिकारिक दरमा केही तलमाथि हुन सक्ने छ।

23/01/2026

सुनको मूल्यमा कीर्तिमान: प्रतितोला ३ लाख नाघ्ने संकेत

काठमाडौँ — नेपाली बजारमा सुनको मूल्यले आज नयाँ ऐतिहासिक उचाइ कायम गर्ने बलियो सम्भावना देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण आज सुनको भाउ रु ३ लाखको मनोवैज्ञानिक र ऐतिहासिक बिन्दुभन्दा माथि पुग्ने अनुमान गरिएको छ।

बजार स्रोतका अनुसार आज (शुक्रबार) कारोबार खुल्दा सुनको मूल्यमा प्रति तोला रु ९,००० आसपासको भारी वृद्धि देखिन सक्ने प्रबल सम्भावना रहेको छ। यदि यो वृद्धि कायम भएमा नेपाली सुन बजारको इतिहासमा यो अहिलेसम्मकै उच्च मूल्य हुनेछ।

Address

Machindra Bahal Road
Lalitpur

Opening Hours

Monday 11:00 - 19:00
Tuesday 11:00 - 19:00
Wednesday 11:00 - 19:00
Thursday 11:00 - 19:00
Friday 11:00 - 19:00
Sunday 11:00 - 19:00

Telephone

9779841026731

Alerts

Be the first to know and let us send you an email when Bajracharya Gahana Corner posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bajracharya Gahana Corner:

Shortcuts

Share