14/04/2025
नयाँ वर्षको शुरुवातसँगै सबैका,
वर्षौंदेखिका प्रतिक्षा पूरा हुन्,
अपूरा यात्राले गन्तव्य भेटुन्
सबैले गरेका आशा पूरा हुन्
सबैलाई खुसी साट्ने वर्ष बनोस्
नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना❤️🇳🇵